काेराेनाबाट बच्न अर्जुनधारा जेसिज र उध्याेग वाणिज्य संध द्वारा सार्वजनिक स्थलमा हात धुने ठाउँकाे ब्यबस्था

2020-04-03

अर्जुनधारा, चैत १० गते । काेराेनाबाट बच्न अर्जुनधारा जेसिज र उध्याेग वाणिज्य संध द्वारा संयुक्त रूपमा सार्वजनिक स्थलमा हात धुने ठाउँकाे ब्यबस्था गरेकाे थीयाे। शनिश्चरे चाेक मा ५०० लिटरकाे ट्यङकि सहित हात धुने साबन र सेनिटाइजरकाे ब्यवरस्था गरीएकाे थीयाे ।

JCI News Archive