नेपालगंज जेसीज द्वारा वडामा श्रम सहयाेग

2020-04-07

"मानवताकाे सेवानै जिवनकाे सर्बोतम कार्य हो" भन्ने जेसिज अास्थाकाे मुलमन्त्रलाई अात्मासाथ गर्दै काेराेना भाइरस (Covid 19 काे महामारीले गर्दा नेपालमा गरिएको लकडाउनकाे समयमा Sustainable devlopment goal अन्तर्गत 2no.मा रहेकाे Zero hunger मा कुल १६८ अति विपन्न र असाहाय परिवारलाई नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा न.१० ले ७२ परिवारलाइ हिजो खाद्यान्न वितरण गरियो बाकी आज बितरण गर्ने कार्यक्रम रहेको छ।जसमा नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले वितरण कार्यक्रममा दुरि अपनाउने र सहजीकरणको भुमिका गर्नु भयेको थियो। वडा अध्यक्ष बिन्दु भुसन बस्नेत लगायतको उपस्थितिमा सो कार्यक्रम भएको हो।

JCI News Archive