वीरता जेसीजले दियो विद्यालयलाई कम्प्युटर

2018-12-17

वीरता जेसीजले दियो विद्यालयलाई कम्प्युटर
पुस १ गते आइतबार अर्थात डिसेम्बर १६ तारिक झापाको बिर्तामोड–१ स्थित वीरता जेसीजले
इलामको रोङ–६ सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक हर्कलाल गिरीले उक्त कम्प्युटर ग्रहण गरेका थिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेतले कम्प्युटर हस्तान्तरण गरेका थिए ।

JCI News Archive