Happy New Year 2077

2020-04-13

नया बर्षको आगमनले कृतिमतालाई पराजित गर्दै वास्तविकतामा एक नया अध्याय थपोस्। हरेक पलहरु सुखद, सवल. उल्लासमय र रचनात्मक रहुन शुभकमना। साथै अहिले विश्वव्यापि रुपमा देखिएको कोरोना COVID-19 को संक्रमणबाट बच्न घरमै बसौ, सुरक्षित रहौ।

JCI News Archive