Baisakh 1- 2077
तुल्सिपुरनगर जेसिजले रगतको अभावको सूचना प्राप्त भय सङ्है तुल्सिपुरनगर जेसिजका युबाहरुले कालिका रक्तदान केन्द्रमा गइ विभिन्न समुहको रगत प्रदान गर्नुभयको छ।