वीरता जेसीजबाट मातृशाखा भद्रपुरको भवन बनाउन सहयोग

2018-12-17

वीरता जेसीजबाट मातृशाखा भद्रपुरको भवन बनाउन सहयोग
पुस १ गते आइतबार अर्थात डिसेम्बर १६ तारिक झापाको बिर्तामोड–१ स्थित वीरता जेसीजले
मातृशाखा भद्रपुर जेसीजको भवन निर्माणका ११ हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेको छ । भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल र पूर्व अध्यक्ष रमेश पोखरेललाई उक्त रकम हस्तान्तरण गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सो रकम हस्तान्तरण गरेका थिए ।


JCI News Archive