कञ्चन जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

2020-05-08

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जोखिम न्युनिकरण तथा रोकथामकालागि नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दीको मारमा परेर उपचार रथ बिरामीहरु रगतको कमिले आफ्नो अमुल्य जिवन गुमाउन नपरोस भन्ने उद्देश्यले गाउँपालिकाको सहकार्य तथा कञ्चन जेसीजको आयोजनामा रक्तदान कार्यक्रम मिति २०७७/१/२४ गतेका दिन सम्पन्न गरिएको छ।

JCI News Archive