अत्यावश्यक सामग्री बितरण

2020-05-31


    रत्ननगर जेसिजको अयोजनामा रत्ननगर - 15 स्थित बिपन्न वर्गहरुमा अत्यावश्यक समान वितरण कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा यथासंभव सहभागि हुन सादर अनुरोध गरिन्छ।

मिति तथा समय:- जेष्ठ १४ गते २०७७ बुधवार ११:०० बजे।
स्थान:- रत्ननगर १५, सितल चौक
कार्यक्रम संयोजक - जेसी अमित कुमार गुप्ता


JCI News Archive