अहिले को बिषम परिस्थिति ले उत्पन्न समस्या बाट निम्त्याउने संकट लाई मध्यनजर गर्दै धनगढी जेसीजले आगामि दिन मा युवा हरु लाई कृषी मा कसरि ब्याबसायिमुलक बनाउने र आधुनिक प्रणालि कसरि लागु गर्ने भन्ने बिषयमा स्थानिय सरकार, प्रदेश सरकार , सम्बंधित सरोकार वाला कृषक समेत संग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ ज्यू को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर ज्यू ले बर्ष २०२० ले युवा कृषि अभियान लाई आधुनिक लेभल मा लागु गर्ने जानकारि गराऊनु भएको थियो।