National Assign Officers Meet

2020-06-05

धनगढि जेसीजका लागि निरुपित राष्ट्रिय पदाधिकारिहरु ज्यू संग अनलाईन स्वागत र भेटघाट कार्यक्र्म सम्पन्न भएको छ। निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुंग ज्यू र  निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल भट्टराई ज्यू को समुपस्थिति मा सम्पन्न कार्यक्रम मा निरुपित राष्ट्रिय पदाधिकारि ज्यू हरुले अहिले को बिषम परिस्थिति मा नेपाल जेसीज का आगामि परियोजना हरु र समय सापेक्ष परिवर्तन हुदै जानु पर्ने सुझाव सल्लाह दिनु को साथै नेपाल जेसीज बाट आतिथ्यता को लागि सुम्पिएको जेसिआई नेपाल बिजिनेस एकेडेमि को तयारि छिट्टै हुने जानकारि गराउनु भएको थियो।  

JCI News Archive