जेसिआइ शुक्लागण्डकि द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

2020-06-05

विश्व वातावरण दिवसको अवसरमा JCI शुक्लागण्डकीको आयोजनामा शुक्लागण्डकी नगरपालिका-४ स्थित जेसिज हिल(सन्तेडाडा) मा रहेको आफ्नै भवन वरपर सरसफाइ गरि बृक्षारोपण गरियो । बर्ष 2020 का अध्यक्ष मदन श्रेष्ठ कार्यकारिणी उपाध्यक्ष द्वय क्षेत्र बहादुर थापा र ईश्वर कुमार श्रेष्ठ अध्यक्ष सल्लाहकार शिव बि.क कोषाध्यक्ष कृष्ण बहादुर श्रेष्ठ शाखा सम्पादक सुरज लम्सालले संयुक्त रुपमा विभिन्न  जातको विरुवाहरु रोपि वृक्षारोपण गर्ने काम गरियो। जेसिजका अन्य सदस्य तथा पदाधिकारीहरुले आफ्नै वरपर रहेका खाली ठाउँमा बृक्षारोपण गरि नेपाल जेसिज को निर्देशन अनुसार World Environment Day 5, June 2020 “1 plant my responsibility” Tree ???? plantation program सम्पपन्न 

JCI News Archive