खाजा नास्ता वितरण कार्यक्रम सम्पन्न।

2020-06-13

कञ्चन जेसीजको आयोजनामा कञ्चन गाउँपालिका भित्रका ५ वटा क्वारेन्टाइनहरुमा  मिति २०७७/०२/३० र ३१ गते खाजा नास्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्वारेन्टाइनमा रहेका दाजु भाई तथा दिदि बहिनिहरुको समस्या के छ के कसरी बसोबास गरि राख्नुभएको छ बुझ्नुका साथै छलफल कार्यक्रम समेत गरेको छ। प्रतेक क्वारेन्टाइन रहेको स्थानका जन प्रतिनिधिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिदै आएको छ भने समापन कार्यक्रम हरैया बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री रहनु भएको थियो।

JCI News Archive