लमही जेसीजको जेसीज सप्ताहको चौथो दिन देउखुरीको चिनारी दिने होडिङ बोर्डको स्थापना

2020-09-27

लमही जेसिज को जेसिज सप्ताह २०७७ अन्तर्गत मिति २०७७/६/११ गते चौथो दिन लमही जेसीज वर्ष 2020 का जेसीज प्रवक्ता एबम आजको कार्यक्रम संयोजक जेसी केशव दिपक शर्माको सम्योजकत्वमा लमही जेसीज संगै देउखुरी क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको चिनारी सहितको होर्डिङ बोर्ड लगाउने कार्यक्रम सुसम्पन्न गरियो । लमही जेसीजका पुर्व अध्यक्ष जेसी भरत कुमार सुनार, वसन्त कुमार भण्डारी, निबर्तमान अध्यक्ष जेसी शिव शंकर गुप्ता ज्यु, लमही जेसीजका बोर्ड मेम्बरको आतिथ्यता, लमही नगरपालिका कि उपप्रमुख श्री देवका बेल्वासे ज्यु को प्रमुख आतिथ्य एबम लमही जेसीज बर्ष २०२० कि अध्यक्ष जेसी सपना पाण्डेय ज्यु को सभाध्यक्षता मा आजको कार्यक्रम सुसम्पन्न भएको छ थियो भने कार्यक्रम को सहजीकरण लमही जेसीज बर्ष २०२० का महासचिव जेसी जय प्रकाश पौडेल ले गर्नुभएको थियो ।

JCI News Archive