नाल्दुम नगरकोट जेसीजको आयोजनामा समुदायमा जेसीज कार्यक्रम अन्तर्गत मन्डन देउपुर न.पा.-2, दाउरा विसौना सामुदायीक वनमा हिजो वृरोपण कार्यक्रम सम्पन्न भयो।

2020-10-12

नाल्दुम नगरकोट जेसीजको आयोजनामा समुदायमा जेसीज कार्यक्रम अन्तर्गत मन्डन देउपुर न.पा.-2, दाउरा विसौना सामुदायीक वनमा हिजो वृरोपण कार्यक्रम सम्पन्न भयो।
नाल्दुम नगरकोट जेसीज का अध्यछ्य जेसी सजना श्रेष्ठ कर्माचार्य,संस्थापक अध्यछ्य जेसी राजकुमार मल्ल, मानार्थ सदस्य राम प्रसाद ढकाल लगायत उपस्थीती रहेको उक्त कार्यक्रमको उद्घाटन नेपाल जेसीज वर्ष 2020 का राष्ट्रीय उपाध्यछ्य तथा नाल्दुम नगरकोट जेसीजका पुर्व अध्यछ्य जेसी मञ्जु शाह ठकुरी द्वारा गरीयो!

JCI News Archive