समुदायमा जेसीज कार्यक्रम अन्तर्गत भुम्लु गाँउपालीका-10,दोलालघाट, खुमबारी स्थीत सौवर्ण आधारभुत विधालयमा 'कोभिड-19 अभिमुखीकरण' कार्यक्रम गरीयो।

2020-10-13

नाल्दुम नगरकोट जेसीजको आयोजनामा समुदायमा जेसीज कार्यक्रम अन्तर्गत भुम्लु गाँउपालीका-10,दोलालघाट, खुमबारी स्थीत सौवर्ण आधारभुत विधालयमा 'कोभिड-19 अभिमुखीकरण' कार्यक्रम गरीयो।
उक्त कार्यक्रममा नाल्दुम नगरकोट जेसीजका अध्यछ्य जेसी सजना श्रेष्ठ कर्माचार्य, नेपाल जेसीज वर्ष 2020 का राष्ट्रीय उपाध्यछ्य तथा नाल्दुम नगरकोट जेसीजका पुर्व अध्यछ्य जेसी मञ्जु शाह ठकुरी, भुम्लु गाँउपालीका-10 का वडा अध्यछ्य श्री चित्र बहादुर लामा तथा सौवर्ण आधारभुत विधालय का सहायक प्र.अ. पुर्ण चन्द्र जोशी को उपस्थीती रहेको थियो।कर्यक्रमको दौरानमा नाल्दुम नगरकोट जेसीजका पुर्व अध्यछ्य जेसीआई सीनेटर सोहन रंजीतले विधार्थीहरुलाई हात धुने, माक्स लगाउने -फुकाल्ने, पन्जा लगाउने -फुकाल्ने तरीका बारे जानकारी दियका थिए।

JCI News Archive