नेपालगन्ज जेसिजको पाचौं साधारणसभा सम्पन्न

2020-10-16

नेपालगन्ज जेसिजको पाचौं साधारणसभा अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सप्पन्न गरियको कार्यक्रम महासचिव माधव प्रसाद बेलबासेले सन्चालन गर्नु भएको थियो।
सबैजनाको सकृय सहभागिता रहेको सभामा केहि महत्त्वपूर्ण एजेन्डामा छलफल गरियो।

JCI News Archive