पाँचौ कार्यसमिति बैठक

2020-11-07

दाङ महिला जेसीजको पाँचौ कार्यसमिति बैठक वर्ष २०२० का अध्यक्ष जेसी जिवा भुसालकाे अध्यक्षतामा सम्पन्न गरियाे। उक्त बैठकमा मातृशाखा त्रिभुवन नगर जेसीजका अध्यक्ष जेसी माधव पौडेल ज्यू , दाङ महिला जेसीजका पूर्वअध्यक्ष जेसी शुशिला पौडेल ज्यू, जेसी निरजा पोख्रेल ज्यू, जेसी डोमा पाण्डे ज्यू तथा निःवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यूको पनि गरिमामय उपस्थिति रहेको थियाे।

JCI News Archive