Speech Orientation and Public Speaking Training कार्यक्रम सम्पन्न।

2020-11-24

नमस्कार,

जय जेसीज,
कञ्चन जेसीज बर्ष 2020 को आयोजनामा मिति 2077/08/09 गतेका दिन Speech Orientation and Public Speaking Training कार्यक्रम सम्पन्न गरेको छ। व्यक्तिको व्यक्तित्व विकासको मेरुडन्ड मानिने बोल्ने बला अभिबृद्ध गर्न यस प्रकारको तालिमले प्रभावकारी भुमिका खेल्ने विश्वास गरिएको छ।

JCI News Archive