पर्वत जेसीजकाे दाेस्राे प्रवचनमाला सम्पन्न

2019-03-02

पर्वत जेसीजकाे अायाेजनामा दाेस्राे प्रवचनमाला २०७५ फागुन १७ गतेका दिन पर्वत जेसीजकाे सचिवालयमा सम्पन्न भएकाे छ ।

पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महासचिव रामु शर्माकाे सञ्चालन एबं प्रकरण निर्देशक मुना शर्मा लामिछानेकाे संयाेजनमा सम्पन्न उक्त कार्यक्रममा पर्वत जेसीजका महासचिव रामु शर्मा, अध्यक्षीय सल्लाहकार सुमन श्रेष्ठ र सदस्य गणेश पाैडेलकाे अा- अाफ्नाे प्रस्तुती प्रस्तुत गर्नुभएकाे थियाे ।


JCI News Archive