आज मिति :२०७५/११/२७ गते सुनवल जेसीज द्वारा आयोजित सोमनाथ बाबा क्याम्पसका स्नातक तहका ब्यास्थापन संकायका विद्दार्थी सहभागी "नेतृत्व विकास तथा वित्तीय साक्षरता तालीम" सम्पन्न भएको छ । आफ्नो अमूल्य सहयोगको लागि सोमनाथ बाबा क्याम्पस,सोमनाथ र प्राचार्य शंकर गौतम ज्यु; NMB बैंक , सुनवल शाखा र शाखा प्रमुख भुवन पाण्डे ज्युलाई धन्यबाद । सदाझै सुनवल जेसीजलाई माया गरी अमूल्य समय प्रदान गर्ने आदरणीय दाजु JCI Sen Anup Man Saiju ज्युलाई धेरै-धेरै आभार ब्यक्त गर्दछौं । Posted on 11-03-2019

सुनवल जेसिज को दोस्रो कार्यक्रम २०७५/११/२७ गते नेतृत्व विकास एवं विति्य साक्षरता कार्यक्रम सम्पन्न


Whoops, looks like something went wrong.