नारी सम्मान तथा अन्तर्गकि्या कार्यक्रम Posted on 13-03-2019
काभ्रे महिला जेसिजको रजत जयन्ती सन्दर्भमा 109औ नारी दिवसको अवसरमा महिला छेत्रमा योगदान दिने महिलाहरुलाई सम्मान गरियो।साथै उहाँहरद्वारा उपस्थित महिला दिदी बहिनीहरु संग महिला हिंसा ,महिला सहभागिता एंव महिला अधिकार सम्बन्धी अन्तरकि्या गरियो।।