नेपालीजनहरुको रमाईलो पर्ब फागुपूर्णिमाको अवसरमा सुनवल जेसीजले होली मिलन कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापा(भारत) ज्युको प्रमुख आतिथ्यता र सुनवल जेसीज बर्ष २०१९ की अध्यक्ष जेसी ममता पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । Posted on 23-03-2019


Whoops, looks like something went wrong.