नेपाल जेसीजको आयोजना तथा बुटवल जेसीजको आतिथ्यतामा बुहशाखा तालिम शनिबार बुटवलमा सम्पन्न भएको छ । नेपाल जेसीज क्षेत्र घ अन्तरगतको १८ वटा शाखा अध्यक्ष सहित पदाधिकारी एवं सदस्यहरुका लागि CIRCLE OF EXCELLENCE विषयक तालिम सम्पन्न भएको हो । तालिमका तस्विरहरु