मन, मुटु र मस्तिष्क मिलेका जोडीहरु : सुनवल र गोरखा जेसीज !! प्रसंग : भगीनी सम्बन्ध नबिकरण कार्यक्रम २०१९ सुनवल जेसीज परिवार गोरखा जेसीज परिवार प्रति अत्यन्त आभारी छ प्यारा जेसीज मनहरुको उत्साहपुर्ण एबम अर्थपुर्ण सहभागीताका लागि ! जय भगीनी !! जय जेसीज !!! 2019/November 16