आज मिति 2076/10/16 गते जेसीज को मूल मन्त्र "मानवता को सेवा नै जिबनको सर्बोतम कार्य" हो लाई आत्म साथ गर्दे, जेसीज को चार क्षेत्र मधै समाजीक क्षेत्र म आधारित रही #Blooddonation कार्यक्रम सम्पन्न भयो । कोहलपुर जेसीज वर्ष 2020 को अध्यक्ष जेसी संगम खनाल को अध्यक्षता तथा नेपाल रेड क्रस उप साखा कोहलपुर का शभापती श्रदय नारायण प्रसाद गौडेल ज्यूको प्रमुख आतिथ्यता शहिद दिवस को अवसर पारी रक्तदान कार्यक्रम सम्मपन् भयो। 81 जनाको शहभागीता रहेको कार्यक्रम मा 51 जना दाता ले रक्त दान गर्नु भयो भने रेड क्रस को तथ्यांक अनुसार सबै भन्दा बेसी रक्त दाता दिनी दाता लाई पनि समान् गरियो । कार्यक्रममा कोहलपुर जेसीजका पुर्व अध्यक्ष ज्यू हरु, नेपालगंज जेसीज वर्ष 2020 का बोर्ड का साथीहरु, रक्त दाता, नेपालगन्ज कर्मचारी संगठन का शाभापति, उपस्थिति ले थप उर्जा र हौसला मिलेको थियो। कोहोलपुर जेसीज वर्ष 2020 ले आगामी दिन मा थप उर्जा सहित बेक्तीगत, सामाजिक, बेवशाही र अन्तरास्ट्रिय क्षेत्र मा आधारित रही काम गर्ने पर्तिबदता गर्दछौ। मिति :30/01/2020 प्रमुख अतिथि :नेपाल रेड क्रस उप साखा कोहलपुर का शभापती श्रदय नारायण प्रसाद गौडेल कार्यक्रम सम्योजक : जेसी कमल शाही उपाध्यक्ष 2020 उपस्थिति :81 रक्त संकलन : 53 क्षेत्र : समुदाय