कपिलवस्तु जेसिज द्वारा कपिलवस्तुु सामुदायिक अस्पतालको सहकार्यमा कपिलबस्तु समुदायिक अस्पताल परिसरमै सम्पन्न भएको हो । रक्तदान कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुदसंग समन्वय गरिएको कपिलवस्नु जेसिजका सदस्य तथा रक्त दान कार्यक्रमका संयोजक कमल घिमिरेले जानकारी गराए । सवै संघ संस्था तथा जेसिजका सदस्यहरु सहितले रक्तदान गर्न आएको र ५० युनिट रगत संकलन भएको छ ।