Corona awareness program Posted on 17-04-2020

जेसीआई सिद्धार्थ लेडी,नेपालले अर्घाखाँची प्रा.लि अन्तर्गत कार्यरत कर्माचारिहरुलाई " कोभिड 19 कोरोना भाईरस " को संक्रमणबाट बच्नको लागि हात धुने प्रक्रिया डा. सरस्वती भट्टराई ज्युले सम्पुर्ण उपस्थितिलाई सचेतना दिनुको साथै उक्त स्थानमा त्यस सम्बन्धि हात धुने क्रीयाकलाप पनि गरेर देखाउनु भयो र उक्त स्थानमा नेपाली भाषामा बुझ्न गाह्रो भएकोले एक जना त्यहा कार्यरत कर्मचारी ले दुबै भाषा बुझ्ने हुनाले उहाले पनि आफ्नै भाषामा त्यस बारे अरु कर्मचारीहरुलाई सम्झाउनु भयो । त्यस स्थानमा माक्स वितरण साथै सेनिटाईजर कसरी लगाउने भनी जानकारी पनि दियौ ।


Whoops, looks like something went wrong.