जेसीज सप्ताहमा लागु अौषध दुरुपयोगको लागि बुटवल जेसीजले कार्यक्रमका तस्विरहरु . जेसीज सप्ताहको उद्घाटन प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नु भएको थियो । त्यस पछि भिडियो फिल्म र लागु अौषध न्यूनिकरणको लागि सहजकर्ता सहित विभिन्न कलेजमा कार्यक्रम समप्नन भएका थिए । सप्ताहको अन्तिम दिन बुटवल उपमहानगरका सवै बडा अध्यक्ष, मेयर तथा सरोकार वाला निकायका प्रतिनिधिको उपस्थितीमा नार्कोनन दक्षिण अमेरिकाका प्रशिक्षक बसन्तराज कुँवरले दुर्ब्यसन न्युनिकरण बारे सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।