रुपन्देहीको बुटवलमा रहेको बुटवल जेसीज र भारतको गोरखपुरमा रहेको जेसीअाई गोरखपुर मिड टाउन विच भगिनिनगर सम्बन्ध नविकरण सन् १९९० स्थापित भएको थियो । सन् २०१८ मा बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारी र जेसीअाई गोरखपुर मिडटाउनका अध्यक्ष विनित पाैदारले नविकरण पत्रमा हस्ताक्षर गर्नु भएको छ । सोही अवसरमा दिपावलीको शुभकामना आदान प्रदान समेत गरीएको थियो ।