जेसिआइ शुक्लागण्डकिको जेसिज सप्ताह कार्यक्रम २०२० Posted on 01-11-2020

जेसिज सप्ताह २०२० को उद्घाटन तथा पहिलो दिनको कार्यक्रम को केही तस्बिर मिति २०७७/०७/१६ कार्यक्रम १ : शु न पा २ मुक्तिनाथ च्यावन धाममा डस्टबिन बितरण तथा बृक्षारोपण संयोजक उपाध्यक्ष जेसि देबेन्द्र ढुङ्गाना कार्यक्रम २ : शु न पा ५ बेलचौतारा स्थित जि पि कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा रहेका कोरोनाका बिरामीहरुलाइ फलफूल बितरण संयोजक उपाध्यक्ष जेसि शिव रेग्मी उपस्थित सम्पुर्ण प्रमुख अथिती अथिती र जेसिज साथीहरूमा बिशेष धन्यवाद


Whoops, looks like something went wrong.