विद्यार्थी जीवन को तत्वहरु विषयक तालिम सप्पन्न Posted on 05-04-2021

२०७७/१२/२० वीरता जेसीज को आयोजनामा एक दिने विद्यार्थी जीवन को तत्वहरु विषयक तालिम बिर्तामोडको टावर टेम्पल स्कुलमा सप्पन्न भएको छ । नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापा ज्यु को प्रमुख आतिथ्यता तथा प्रशिक्षण रहेको कार्यक्रम को अध्यक्षता वीरता का अध्यक्ष जेसी राजिव धिमाल ज्यु ले गर्नु भएको थियो । १५० बडि सहभागी कार्यक्रम को स्वागत जन सम्पर्क अधिकारी जेसी अनन्त लाल महतो आस्था जेसी जीवन खड्का र संचालन महासचिव जेसी एल सि श्रेष्ठले गर्नु भएको थियो


Whoops, looks like something went wrong.