बोट बिरुवा संरक्षण कार्यक्रम २०७८ Posted on 07-12-2021

मिति २०७८÷०८÷१७ गते शुक्रबार तद अनुसार २०२१÷१२÷०३ तारिकका दिन अन्तरराष्ट्रिय अपाङ्ग दिबसको अबसरमा सुन्दरीमाई जेसीजद्धारा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्तिपार्कमा बिगत सुन्दरीमाई जेसीजले आफैंले बिभिन्न समयमा बृक्षरोपण गरिएका बोट बिरुवाको गोडमेल तथा झार — पात उखेली बोट बिरुवा संरक्षण कार्यक्रम गरियो ।


Whoops, looks like something went wrong.