मिति २०७८÷०८÷१८ गते शनिबार तद अनुसार २०२१÷१२÷०४ तारिकका दिन अन्तरराष्ट्रिय स्वयम्सेवक दिबसको अबसरमा सुन्दरीमाई जेसीजद्धारा चन्द्रगिरी नगरपालिका वडा नं १ स्थित नब दुर्गा प्रा बिमा सुन्दरीमाई जेसीजले आकाश भैरब ओपन क्रयूका रोभर रेन्जर भाई बहिनीहरुको लागि कोभिड १९ को कारणबाट उत्पन्न तनाबलाई कसरी व्यवस्थापन गर्ने बिषयमा १ दिने तनाब व्यवस्थापन तालिम २०७८ सम्पन्न गरियो ।