गाउँ गाउँमा ओमिक्रोन सम्बन्धि जनचेतना साथै माक्स वितरण गर्दै कञ्चन जेसीज। Posted on 26-01-2022

कञ्चन जेसीज बर्ष २०२२ को आयोजनामा कञ्चन जेसीजले गाउँ गाउँमा पुगी ओमिक्रोन जनचेतना अभियान सुरु गरेको छ । कञ्चन गाउँपालिकाका विभिन्न ठाउँमा माक्स र सैनिटाइजर वितरण सँगै ठाउँ ठाउँमा जनचेतना व्यानर झुण्डाएर जेसीजले ओमिक्रोन बारे जनसमुदायलाई सचेत गराउने कार्य गरेको छ, साथै कञ्चन गाउँपालिका भित्र रहेका प्रहरी चौकीहरुमा पनि ओमिक्रोनबाट सजक रही जनसुरक्षामा लाग्नुहुन अनुरोध गर्दै माक्स र सैनिटाइजर वितरण गरेको छ । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गरेर अध्यक्षको नेतृत्वमा सिमित सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो। अध्यक्षः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल कार्यक्रम संयोजकः जेसी रामनाथ गौतम संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी कार्यक्रमको उद्देश्यः गाउँ गाउँमा पुगी ओमिक्रोन सम्बन्धि जनचेतना अभियान संचालन गर्ने।


Whoops, looks like something went wrong.