महिला उद्यमशिलता विकास च्याउ उत्पादन तालिम Posted on 28-01-2022

समुदायमा रहेका महिला दिदि बहिनीहरुलाई च्याउ सम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक विषयमा प्रशिक्षकहरुले तालिम संचालन गरेर वास्तविक जिवनमा व्यवसायिक रुपमा च्याउ खेतिको लागि के कस्ता योजना बनाउने र कसरि यसको बजारिकरण र व्यवस्थापन गर्ने भन्ने विषयमा प्रस्ट पार्नु भएको थियो।जस्ले तालिममा सहभागिहरुले राखेका जिज्ञासामाथी प्रकाश पर्ने काम भएको थियो त्यस्ले गर्दा सबैमा व्यवसायीक बन्ने आत्मबल र उत्साह जागेर सब्य र भब्य रुपमा संचालन गरिएको थियो। जेसीआई कञ्चनले संचालन गरेको कार्यक्रम प्रभावकारी र सबैको मन मनमा कञ्चन जेसीज बस्न सकेको छ।


Whoops, looks like something went wrong.