शाखा भेटघाट तथा स्वागत सम्मान कार्यक्रम Posted on 21-03-2022

मितिः वि.सं. २०७८।११।२८ ई.सं. 12.03.2022 कार्यक्रमः शाखा भेटघाट तथा स्वागत सम्मान कार्यक्रम अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल आयोजकः कञ्चन जेसीज प्रमुख प्रशिक्षकः नेपाल जेसीज बर्ष २०२२ का उपाध्यक्ष तथा कञ्चन जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप अग्रहरी ज्यू विशिष्ट अतिथिः बर्ष २०२० का अध्यक्ष जेसी बाबुराम पौडेल स्वागत मन्तब्यः बर्ष २०२१ कि अध्यक्ष जेसी राधिका चौधरी संयोजकः जेसी दुर्गा पोख्रेल आस्था पाठः जेसी दिपा थारु जेसीज Mission Vision: जेसी सुभास पौडेल संचालनः कोषाध्यक्ष जेसी मोहराज शर्मा स्थानः कञ्चन गाउँपालिका वडा नं १ प्रगतिटोल दिगो विकासका लक्ष्य योजनाः क्षेत्रः व्यक्तिगत उद्देश्यः शाखा भेटघाट तथा स्वागत सम्मान साथै शाखाले सम्पादन गर्दै आएको कार्यक्रहरुको अवलोकन तथा मुल्याङ्कन। उपलब्धिः शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप अग्रहरी ज्यूलाई स्वागत सम्मान गर्नुका साथै शाखाले सम्पादन गरेका कार्यक्रमहरुको संक्षिप्त जानकारी साथै राष्ट्रिय उपाध्यक्ष ज्यूबाट सल्लाह सुझावका साथमा आगामि कार्यक्रमका बारेमा मार्ग दर्शन दिनुभयो। सहभागि संख्याः १५ लाभान्वित संख्याः १५