नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदन प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम। Posted on 12-04-2022

मितिः वि.सं. २०७८।१२।२९ ई.सं. 12.04.2022 कार्यक्रमः नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदन प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम। अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल प्रमुख अतिथिः गाउँपालिका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री विशिष्ट अतिथिः गाउँपालिका उपाध्यक्ष श्री गोमा तरामु, बर्ष २०२१ का अध्यक्ष जेसी राधिका चौधरी, बर्ष २०२० का अध्यक्ष जेसी बाबुराम पौडेल संयोजकः बर्ष २०२२ का उपाध्यक्ष जेसी नारायण शर्मा आस्था पाठः जेसी रामनाथ गौतम जेसीज Mission and Vision: जेसी मोहराज शर्मा संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी स्थानः कञ्चन जेसीज सचिवालय कञ्चन १ प्रगतिटोल। दिगो विकासका लक्ष्य योजनाः क्षेत्रः सामाजिक उद्देश्यः आउदै गरेको नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदन प्रदान गर्नुका साथै भित्तेपात्रो विमोचन गर्नु। उपलब्धिः कञ्चन जेसीजका साथिहरु र अन्य समाजसेवी व्यक्तित्वहरुसंग नयाँ बर्षको शुभकामना आदन प्रदान गर्नुका साथै बर्ष २०७९ सालको भित्तेपात्रो विमोचन तथा वितरण कार्य सम्पन्न गरिएको छ। कञ्चन जेसीजको टि शर्ट र पिन कञ्चन जेसीजका सदस्यहरुलाई वितरण गरिएको हो जस्ले गर्दा साथीहरुमा जेसीज प्रतिको आस्था र विस्वास झन बढेर गएको छ भने समाजिक तथा व्यक्तिगत कार्यमा सफल बनाउन जेसीजको योगदानको कदर गरिएको छ। सहभागि संख्याः ६०