मितिः वि.सं. २०७९।०२।२२ ई.सं. 06.05.2022 कार्यक्रमः वृक्षfरोपण तथा बिरुवा वितरण कार्यक्रम । अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल प्रमुख अतिथिः कञ्चन गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर क्षेत्री र अर्को स्थानमा वडा नं ५ का वडा अध्यक्ष कविराज पौडेल विशिष्ठ/अतिथिः कार्यपालिका सदस्य जेसी चित्रलाल तुलाचन, निबर्तमान अध्यक्ष जेसी राधिका चौधरी, सुनगाभा महिला समुहकि अध्यक्ष, आदर्श महिला समुहकि अध्यक्ष, कबड हल निर्माण समितिका अध्यक्ष तथा स्थानीय व्यक्तित्वहरु। संयोजकः जेसी खेम बहादुर क्षेत्री आस्था पाठः जेसी धनपती ज्ञवाली संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी स्थानः कञ्चन गाउँपालिका। दिगो विकासका लक्ष्य योजनाः १३ क्षेत्रः सामाजिक उद्देश्यः नेपाल जेसीज बर्ष २०२२ को अभियान “One Plant: My Own Responsibility लाई सार्थक एवम कञ्चन जेसीजको अभियान विश्व वातावरण दिवसमा एक सदस्य दुई विरुवा भन्ने उद्देश्य साथ वृक्षरोपण तथा बिरुवा वितरण कार्यक्रम गर्ने उपलब्धिः नेपाल जेसीज बर्ष २०२२ को अभियान “One Plant: My Own Responsibility लाई सार्थक एवम कञ्चन जेसीजको अभियान विश्व वातावरण दिवसमा एक सदस्य दुई विरुवा भन्ने उद्देश्य अनुरुप वृक्षरोपण तथा बिरुवा वितरण गर्नुका साथै कञ्चन गाउँपालिका भित्र रहेका सरकारि कार्यालय पार्क तथा संरक्षण गरिएका स्थानहरु हरियाली र हरावरा बनाउन महिला समुहको सकृय सहभागितामा बिरुवा लगाउनको लागि बिरुवा समेत हस्तानत्रन गरिएको छ। गाउँपालिका भित्र कञ्चन जेसीजका साथीहरुको उल्लेख्य सहभागितामा र समुहलाई विरुवा हस्तानतरण गरेर १५० बिरुवा लगाईएको छ। सहभागि संख्याः ६०