विश्व वातावरण दिवस (धुलाबारी जेसीज) Posted on 06-06-2022

जुन ५ गते 'केवल एउटा पृथ्वी' मूल नारा सहित विश्व वातावरण दिवसको उपलक्ष्यमा मेचीनगर नगरपालिका वडा नम्बर १०, इलाका प्रहरी कार्यालय धुलाबारी र धुलाबारी जेसीजको सहकार्यमा गरिएको धुलाबारी बजार सरसफाई तथा वृक्ष्या रोपन कार्यक्रमका केही तस्बिरहरु :-