संबिधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम Posted on 20-09-2022

आठौ राष्ट्रिय दिवस (संबिधान दिवस) को अवसरमा धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज र धुलाबारी जुनियर जेसीज ले सयुक्त रुपमा गरेको दिप प्रज्वलन कार्यक्रमको तस्बिरहरु . ..