वीरता जेसिज ,वीरता लेडि जेसिज र बिर्तामोड उध्योग वाणिज्य संघ को संयुक्त आयोजनामा होलि मिलन समारोह २०२३ संविधान सभा सदस्य माननीय सुधीर कुमार शिवाकोटी ज्यु को प्रमुख आतिथ्यता तथा जेसि घनश्याम चौधरी , सङिता गिरि र राजु न्यौपाने ज्यु को अध्यक्षता तथा अनन्त लाल महतो को संयोजकत्व मा सप्पन्न भयो ।