वीरता जेसीजको रक्तदान संयोजक जेसी अशोक चौधरीको छोरी सुहानी चौधरीको जन्म दिनको सु–अवसरमा वीरता जेसीजको आयोजनामा दृष्टिविहिन विनोद मोहराको शौचालय निर्माणार्थ सहयोग कार्यक्रमका अध्यक्ष जेसि घनश्याम चौधरी प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि भिम बा.कुवर बिष्ट अतिथि गोरखा फाउन्डेसनका अध्यक्ष वीर बा.दर्नाल अतिथिहरू जेसि सुमन पोदार उपाध्यक्ष तथा समाजका अग्रज ब्याकतिहरू रहेकाथिय भने कार्यक्रम सन्चालन महासचिव जेसि जनक खड्का गरेकाथिय भने कार्यक्रमका संम्योजग जेसि अशोक चौधरी रहेका थियो ।