नेपाल जेसीजको आयोजनामा नेशनल काउन्सिल एकाडेमी २०२३ मा वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको सहभागिता सहित उत्कृष्ट प्रस्तुत रह्यो । देशभरी रहेका विभिन्न शाखाहरुको अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुको सहभागितामा विभिन्न तालिम सहित एकआपसमा बन्दुत्वको भावना साटासाट गरियो ।