समवेदना व्यक्त Posted on 16-05-2023

वीरता जेसीज का सद्स्य सुरज साह को हजुरआमा तथा बिर्तामोड का चिरपरिचित स्व. सोनार डाक्टर साब को श्रीमती लिलावती देवी साह ज्युको ७५ वर्ष को उमर मा स्वर्गारोहण भएको खबरले दुखी एवम् मर्माहत भएको छु। दिवंगत आत्माको चिरशान्ती को कामना सहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।