वीरता जेसिजको अध्क्षय जेसी घनश्याम चौधरी अध्यक्षता बसेको बैठकले उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ को लागि वीरता जेसीजका कार्यसमिति, पदाधिकारीज्युहरु, संयोजकज्युहरु,पुर्व अध्यक्ष ज्युहरु लगायत बिभिन्न संघ संस्थाहरु को व्यापक सहभागीता गराउने निणय गरियो ।