वीरता जेसिजको अध्क्षय जेसी घनश्याम चौधरी अध्यक्षता बसेको बैठकले उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ को लागि वीरता जेसीजका बिभिन्न संघ संस्थाहरु एक्यवदृता जनाउने र व्यापक सहभागीता गराउन का साथै पूर्व तयारी को लागि बैठक सप्पन्न भयो । छलफल कार्यक्रममा झापाको स्थापित संस्थाहरु रोटरी क्लब अफ विर्तामोड, विर्तामोड मिड टाउन, लायन्स क्लब, छठ सेवा समिति, झापा जिल्ला नृत्य कलाकार संघ, पाशा मुना पुःच, नेवा देय दबुः झापा लगायतका संस्थाहरुका पदाधिकारीहरुको उपस्थितीमा छलफल गरिएको थियो ।