एरिया ए का शाखा अध्यक्षहरुको अध्यक्ष भेला इटहरी Posted on 19-05-2023

नेपाल जेसीजको आयोजनामा एरिया ए का शाखा अध्यक्षहरुको अध्यक्ष भेला इटहरी जेसीजको आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वीरता जेसीजको तर्फबाट अध्यक्ष जेसी घनश्याम चौधरीको उत्कृष्ट सहभागिता रहेको थियो ।