वीरता जेसीजद्वारा खाधन्नय सामग्री प्रदान गरिएको छ । Posted on 19-05-2023

वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षता तथा प्रमुख बिर्तामोड़ उद्योग वाणिज्य संघ का नि. वर्तमान अध्यक्ष श्री कुमार भट्टारई ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक जेसी अजय चौंधरी ले स्वागत गरेका थिए । कार्यक्रममा समाजिक वक्तित्व श्री यसोदा चापागाई ज्युले शुभकामना मन्तव्य राखेका थिए। सो कार्यक्रमको संचालन जेसी बिज्ञान राज पौडेलले गरेका थिए भने जेसीज आस्था वाचन जेसी नवराज अधिकारीले गरेका थिए । कार्यक्रम माथी प्रकाश वीरता जेसीका अध्यक्ष जेसी घनश्याम चौधरीले गरेका थिए ।अजय तथा सोमन चौधरी को वैवाहि वषकक गाठकक को अवसरमा खाघन्न बितरण गरिऐको थियो।जेसी बिज्ञान राज पौडेलले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।