पौस्टिक आहार बितरण Posted on 19-05-2023

वीरता जेसिज बर्ष २०२३ को महासचिव जेसि जनक खड्का ज्यु कोभिड संक्रमण भइ अस्वस्थ हुनुभएको ले वहाँ लाई पौस्टिक आहार बितरण अध्यक्ष जेसि घनश्याम चौधरी कानुनी सल्लाहकार जेसि एल सि श्रेष्ठ तथा युवा संयोजक बिज्ञान राज पौडेल लगायत ले गरिएको छ ।