कम्प्युटर शिक्षा तालिमको शुभारम्भ Posted on 19-05-2023

वीरता जेसीज र विर्तामोड एजुकेशन फाउण्डेशन प्रा.लि. बीच मिति २०७९÷११÷१९ गतेमा सम्झौता अनुसार २० जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई प्रदान गरिने कम्प्युटर शिक्षा तालिमको शुभारम्भ भएको छ ।